काठमाडौँ । सहकारीको क्षेत्र विस्तारमा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रारसमेत रहेका पराजुलीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
पराजुलीमाथि सहकारीको क्षेत्र विस्तार गर्नका लागि १ करोड ५ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्