काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने घोषणा गरेको हो ।
कम्पनीको पुष १९ गते बसेको सञ्चालक समितिको बैठकले साबिकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट यसवर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले यसवर्ष सेयरधनीलाई लाभांश नदिने घोषणा गरेसँगै हिमालयन लाईफ इन्स्योरेन्सका लगानीकर्ता निराश बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्