काठमाडौँ । माछापुच्छ्रे बैंकबाट संस्थापक सेयरधनी सुरेन्द्र महतो बाहिरिने भएका छन् । उनी आफ्नो नाममा रहेको बैंकको कुल १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्ता संस्थापक सेयर बेचेर बाहिरिन लागेको हुन् । महतो बैंकबाट बाहिरिने भएसँगै उनको नाममा रहेको संस्थापक सेयर लिलामी बिक्रीमा ल्याइएको छ ।
बैंकले महतोले बिक्री गर्ने सेयर खरिद गर्न इन्छुक लगानीकर्तालाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन भनेको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १ सय १५ रुपैयाँका दरले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि व्यक्ति तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदन माघ दुई गतेभित्र सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा पुग्नेगरी बुझाइसक्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्