काठमाडौँ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडद्वारा यसवर्ष तीन जना पत्रकारलाई ‘बन्दिपुर केबलकार उद्यमी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
बन्दिपुर केबलकारद्वारा सेतोपाटीकर्मी सविना कार्की, बाराही समाचारकर्मी सुनिता आचार्य र पर्वतका नेपाल समाचार पत्रकर्मी दुर्गा शर्मालाई ‘बन्दिपुर केबलकार उद्यमी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
पुरस्कार मूल्यांकन तथा सिफारिस समितिका अनुसार पुरस्कृत तीन जनालाई नै कम्पनीको वार्षिक साधारणसभामा एक कार्यक्रमकैबीच नगद रु. ५० हजार रुपैयाँ सहित सम्मानित गरिनेछ ।
तिनै जनालाई उद्यमशीलताको विकासको लागि कलम चलाएर पुर्याएको योगदानका आधारमा ‘बन्दिपुर केबलकार उद्यमी पत्रकारिता पुरस्कार’ का लागि छनौट गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्