काठमाडौँ । ज्योति विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले केही संख्यामा चार्टर्ड एकाउन्टेन्टका लाागि रोजगारी खुलाएको हो ।
बैंकले खुलाएको चार्टर्ड एकाउन्टेन्टको जागिरका लागि ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार योग्यता पुगेका इच्छुक आवेदकले जनवरी २४ अर्थात माघ १० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन बैंकको वेबसाइटबाट दिन सकिनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्