काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा नेपालबाट ७ अर्ब रुपैयाँको कफी तथा चिया निर्यात भएको छ । भन्सार विभागका अनुसार यसअवधिमा नेपालबाट ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको चिया तथा कफी निर्यात भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको चिया तथा कफी निर्यात गर्दा नेपालमा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको चिया तथा कफी आयात गरिएको छ ।
६ महिनामा सरकारले कफि तथा चिया लगायतका वस्तुको कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । हाल नेपालले अस्ट्रेलिया, फ्रान्स, जापान, कोरिया, नेदरल्याण्ड लगायतका देशमा चिया तथा कफी निर्यात गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्