Skip to content
LAXMI SUNRISE BANK

सरकारले जापानसँग ३१ अर्ब ऋण लिन वार्ता टोली गठन गर्ने

अर्थ सरोकार

काठमाडौँ । सरकारले जापानसँग ऋण लिन वार्ता टोली गठन गर्ने भएको छ । कोटेश्वर इन्टरेक्सन इम्प्रुभमेन्ट प्रोजेक्टका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ ऋण लिनका लागि सरकारले वार्ता टोली गठन गर्ने भएको हो ।

वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाटै गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

योसँगै अब गठन हुने वार्ता टोलीले सहुलियत ऋण लिनका लागि जापान सरकारसँग समन्वय गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK