×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले जापानसँग ३१ अर्ब ऋण लिन वार्ता टोली गठन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारले जापानसँग ३१ अर्ब ऋण लिन वार्ता टोली गठन गर्ने

Artha Sarokar

९ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले जापानसँग ऋण लिन वार्ता टोली गठन गर्ने भएको छ । कोटेश्वर इन्टरेक्सन इम्प्रुभमेन्ट प्रोजेक्टका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ ऋण लिनका लागि सरकारले वार्ता टोली गठन गर्ने भएको हो ।

वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाटै गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

योसँगै अब गठन हुने वार्ता टोलीले सहुलियत ऋण लिनका लागि जापान सरकारसँग समन्वय गर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी