Skip to content
LAXMI SUNRISE BANK

बुधबार सबैभन्दा धेरै गुमाए राधी जलविद्युत कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज राधी जलविद्युत कम्पनीको सेयर मूल्य ७.२३ प्रतिशतले घटेको छ । 
राधीको सेयर मूल्य ७.२३ प्रतिशतले घट्दा १२०६ रुपैयाँमा आएर सेयर कारोबार रोकिएको छ । ५५.७६ अंकले बढेको बजारमा यस जलविद्युत कम्पनीले सबैभन्दा धेरै गुमाएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK