×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिनोद चौधरीका भाई व्यवसायी अरुण चौधरी पक्राउ

PRIME CA
GLOBAL IME BANK

बिनोद चौधरीका भाई व्यवसायी अरुण चौधरी पक्राउ

१८ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद बिनोद चौधरीका भाई व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । सीआईबीले चौधरीलाई बाँसवारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ गरेको हो ।

सीआईबीको टोलीले उनलाई काठमाडौँको लैनचौरबाट पक्राउ गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: