Skip to content
LAXMI SUNRISE BANK

बिहिबार ३०.९२ अंकले घटेर बन्द भयो सेयर बजार, ४ अर्ब १८ करोडमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक ३०.९२  अंकले घटेर २०६७.०१  बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल ३०९ कम्पनीको १ करोड १५ लाख १४  हजार ५  सय ७१  कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५४ करोड १ लाख ८४ हजार १ सय ८६ रुपैयाँ को सेयर कारोबार भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK