×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीआईबीको ‘सेतो भ्यान’मा उद्योगपति चौधरी…(फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

सीआईबीको ‘सेतो भ्यान’मा उद्योगपति चौधरी…(फोटो-कथा)

१८ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सेतो भ्यान चढाएर अदालत लगिएको छ । बिहीबार पक्राउ परेका चौधरीलाई बिहीबार नै म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ लगिएको हो ।

अदालतले पनि व्यवसायी चौधरीलाई ४ दिन हिरासतमै राख्न आदेश दिएको छ । बाँकी फोठो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: