काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले माघ १८ गते काठमाडौं गोकर्णेश्वर नयाँवस्तीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति जिल्ला पाल्पा पूर्वखोला गा.पा वडा नं. २ घर भई हाल जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा वडा नं. ५ नयाँबस्ती बस्ने ४० वर्षीय रेवत बहादुर राना रहेका छन् ।
उच्च अदालत पाटनले २०७७ साल ८ मंसिर २१ गते २४ दिन कैद सजाय, ७५ लाख जरिवाना हुने ठहर भएको फैसला सुनाएको थियो । त्यसपछि फरार भएका थिए ।
पक्राउ परेका गरी रानालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्