×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ११ प्रतिशत नगद लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ११ प्रतिशत नगद लाभांश घोषणा

Artha Sarokar

२२ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश (कर सहित)दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी