काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो धनियाको मूल्य घटेको छ । हरियो धनिया ३० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम ९० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ७० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, भारतीय सानो गोलभेडा ४० रुपैयाँ, तराईको सानो गोलभेडा ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु २८ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल) ३०, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, सेतो मूला (हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७० रुपैयाँ, घिउ सिमी (राजमा) ११०, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १२०, लौका ५०, फर्सी पाकेको ५०, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ५०, पिडालु ७०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ७० रुपैयाँ, चम्सुरको साग ७० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ९०, बकुला ७०, तरुल ७०, कन्य च्याउ १३०, डल्ले च्याउ १८०, ब्रोकाउली ६०, चुकन्दर ७०, सजीवन २००, रातो बन्दा ५०, जिरीको साग ८०, ग्याठ कोबी ५०, सेलेरी १००, पार्सले ३५०, सौफको साग ७०, पुदिना ३५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्दुक २५०, अदुवा २२०, हरियो खुर्सानी ७०, सुकेको खुर्सानी ४५०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १००, हरियो लसुन १२०, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन ३४०, छ्यापी हरियो १००, छ्यापि सुकेको २८०, रुख टमाटर १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १२०, कागती २२०, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २२०, नेपाली सुन्तला १३०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १३०, हाइब्रिड काक्रो ६०, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १२०, लप्सी ९०, किनु ७०, किवी ३००, अभोकाडो ३००, अमला ८० र स्ट्रबेरी ३०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्