Skip to content
LAXMI SUNRISE BANK

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा !

अर्थ सरोकार

काठमाडौँ । सरकारले अगामी वर्ष २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । २०८१ सालको सार्वजनिक र पर्व बिदाहरुको सूची सार्वजनिक गर्दै गृह मन्त्रालयले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा परेको जनाएको छ ।

३५ दिन सार्वजनिक बिदा अन्तर्गत ६ दिन दिवस बिदा, दुईवटा जन्मजयन्ती बिदा र २७ दिन पर्व बिदा रहेको गृहमन्त्रालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK