Skip to content
LAXMI SUNRISE BANK

ललिता निवासमा जग्गा किनेकाहरुको जग्गा जफत हुने !

अर्थ सरोकार

काठमाडौँ । ललिता निवासमा जग्गा किनेकाहरुको जग्गा जफत हुने भएको छ ।

जग्गा जफत हुनेबारे विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताएका छन् । कार्कीका अनुसार विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश दिएको हो ।

अदालतको आदेशअनुसार जग्गा जफत भए पनि जग्गाधनीहरुमाथि भने सजाय वा जरिवाना भने नहुने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK