Skip to content
LAXMI SUNRISE BANK

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्याँसको भाउ यथावत !

अर्थ सरोकार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । आज मध्यरात १२ बजेबाट निर्णय हुनेगरी मूल्य बढेको आयल निगमले जनाएको छ । यता, खाना पकाउने ग्याँसको भाउ भने यथावत छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK