काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा समाचार संकलनका लागि गएका पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको हो ।
समाचार संकलनका लागि टुँडिखेल प्रवेशमै रोक लगाएपछि फोटो पत्रकारहरुले सैनिक मञ्च टुँडिखेलकै गेटमा क्यामेरा डाउन गरेका छन् ।
सूचना विभागको कार्ड देखाउँदा पनि भित्र प्रवेश गर्न नदिएपछि सांकेतिक रुपमा विरोध जनाएको पत्रकारहरुले बताएका छन् । अहिले मूल समारोह समितिको आयोजनामा टुँडिखेलमा ७४औँ प्रजातन्त्र दिवस समारोह भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्