×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडियो कार्यक्रम ९२ः सेयर विश्लेषक रामहरि नेपालसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार

PRIME CA
GLOBAL IME BANK

रेडियो कार्यक्रम ९२ः सेयर विश्लेषक रामहरि नेपालसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार

९ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । यो समय रेडियो कार्यक्रम अर्थ सरोकारको हो । अर्थ सरोकार रेडियो कार्यक्रम देशभरका दुई सयबढी रेडियो स्टेसनहरुमार्फत प्रशारण हुन्छ । आज पनि हामी साताभरिका खास आर्थिक गतिविधि र एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार:

यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार तपाईंलाई कस्तो लाग्यो ? कार्यक्रम सम्बन्धि केहि सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: