×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापालाई कोरोना संक्रमण पुष्टी, कस्तो छ स्वास्थ्य अवस्था ?

LAXMI SUNRISE BANK

गगन थापालाई कोरोना संक्रमण पुष्टी, कस्तो छ स्वास्थ्य अवस्था ?

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टी भएको छ ।  आफूलाई कोरोना संक्रमण भएको उनले ट्वीटरमार्फत जानकारी दिएका हुन् ।
थापाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी