×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नलगाड हाइड्रोपावरद्वारा सीईओका लागि आवेदन माग

PRIME CA
GLOBAL IME BANK

नलगाड हाइड्रोपावरद्वारा सीईओका लागि आवेदन माग

१४ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नलगाड हाइड्रोपावरले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि आवेदन माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै कम्पनीले रिक्त रहेको सीईओको पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

कम्पनीको सीईओ खुल प्रतिष्पर्धामार्फत पदपूर्ति हुने कम्पनीले जनाएको छ । कम्पनीले माग गरेको सीईओका लागि योग्यता पुगेका इच्छुक नागरिकले सूचना जारी भएको १५ दिनभित्र (फागुन २९ गतेसम्म) आवेदन दिन सक्नेछन् ।

आवेदन कार्यालय समयमा काठमाडौँ-१० मध्य बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ । यस्तो छ कम्पनिको सुचना:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: