×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

Artha Sarokar

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ प्रतिशत रहेको छ । बुधबार खरिद दर १३२.३४ रुपैयाँ र बिक्री दर १३२.९४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबारका लागि यूरो एकको खरिद दर १४३.२० रुपैयाँ र बिक्री दर १४३.८४ रुपैयाँ रहेको छ । बुधबार युरो एकको खरिद दर १४३.६४ रुपैयाँ र बिक्री दर १४४.२९ रुपैयाँ रहेको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ.२१ पैसा रहेको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६७.८९ रुपैयाँ र बिक्री दर १६८.६५ रुपैयाँ रहेको छ ।

यता कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ र बिक्री दर ३६.४७ प्रतिशत रहेको छ । बुधबार कतारी रियाल एकको खरिद दर ३६.२९ रुपैयाँ र बिक्री दर ३४.४६ रुपैयाँमा कारोबार भएको थियो । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी