काठमाडौँ । काँग्रेस सत्ताबाट बाहिरिएसँगै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महत प्राइभेट गाडी चढेर पुगेका छन् । देउवाले बोलाएको बैठकमा महत प्राइभेट गाडी चढेर बुढानिलकण्ठ पुगेका हुन् । उनीसँगै रक्षामन्त्री पूर्ण बहादुर खड्का पनि प्राइभेट गाडी चढेरै बैठकमा गएका छन् ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ भने मन्त्रीको गाडीमै झण्डा छोपेर देउवा निवासबाट बाहिरिएका छन् ।
काँग्रेससँगको पूरानो गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले, रास्वपा र जसपासहितको समिकरण बनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्