काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ फागुन २५ गते शुक्रबार बाँडफाँट हुने भएको हो ।
उक्त सेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । सो आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर, कम्पनीको सेयर जम्मा ५५ हजार पाँच सय २१ जनाले पाउने क्यापिटलले जनाएको छ ।
लगानीकर्तालाई गोलाप्रथामार्फत् न्युनतम ५० कित्ताका दरले सेयर बाँडफाँट हुनेछ ।
कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्