×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्दै !

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने भएका छन् । एमाले र रास्वपासहितको प्रचण्ड सरकारमा सहभागी हुने निर्णयसँगै जसपाका अध्यक्ष स्वास्थ्यमन्त्री बन्ने भएका हुन् ।

यसअघि स्वास्थ्य मन्त्रलालयमा एमालेका पदम गिरीको चर्चा चलेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गिरीलाई कानुन मन्त्रालयको जिम्मा दिएपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी जसपाका अध्यक्ष यादवले पाउने भएका हुन् ।

जसपाले दुई मन्त्रालय लिने भने पनि अर्को मन्त्रालयको भने टुँगो लागेको छैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी