Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार सार्वजनिक बिदा !

अर्थ सरोकार

काठमाडौं । सरकारले फागुन २५ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । अन्तराष्ट्रिय नारी दिवस र महा शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । भोलि सेना दिवससमेत रहेको छ। सरकारले नारी दिवसमा हरेक वर्ष बिदा दिने गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK