काठमाडौं। सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । उक्त सेयर फागुन ३० गते बाँडफाँड भएको हो ।
कम्पनीले पुस २१ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) सेयरको अनुपातमा प्रति सेयर १ सय रुपैयाँ अंकित दरको एक लाख ४५ हजार कित्ता हकप्रद सेयरको निष्काशन गरिएका थियो ।
सो मध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४ सय ६१ कित्ता हकप्रद सेयर फागुन ३० गते निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्