×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना केबलकार बुधबार बन्द हुने

PRIME CA
GLOBAL IME BANK

मनकामना केबलकार बुधबार बन्द हुने

५ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चैत ७ गते (बुधबार) मनकामना केबलकार बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि बुधबार केलबकार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

कम्पनीका अनुसार बुधबार नियमित मर्मत सम्भारका लागि केबलकार बन्द गरिन लागेको हो । बिहीबारबाट भने केबलकार नियमित रुपमा सञ्चालनमा आउनेछ ।

हाल मनकामना केबलकार शनिबार बिहान साढे ६ बजेदेखि र अन्य दिन बिहान साढे ९ बजेदेखि साँभ साँढे पाँच बजेसम्म सञ्चालन हुँदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: