×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी मुख्यालयमै ३ सयलाई कोरोना संक्रमण, देशभर संक्रमित प्रहरीको संख्या ४३३८ पुग्यो !

LAXMI SUNRISE BANK

प्रहरी मुख्यालयमै ३ सयलाई कोरोना संक्रमण, देशभर संक्रमित प्रहरीको संख्या ४३३८ पुग्यो !

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा मात्रै २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर भने ४ हजार ३ सय ३८ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ । 
जसमध्ये २ हजार ५ सय १५ जना डिस्चार्ज भएका छन् भने १ हजार ८ सय २३ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा काठमाडौं उपत्यकामा ६४२, प्रदेश १ मा १५९, प्रदेश २ मा ११६, वाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा १६३, प्रदेश ५ मा १६९, कर्णाली प्रदेशमा ४९ र सुदूरपश्चिम प्रदेशमा ९९ जना छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी