×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भातै छोडेर भारत भाग्दै थिए महरा, प्रहरीले पिछा गरेर समात्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भातै छोडेर भारत भाग्दै थिए महरा, प्रहरीले पिछा गरेर समात्यो 

Artha Sarokar

५ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीले पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई पक्राउ गरेको छ । सुन तस्करीमा जोडिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई अहिले काठमाडौँ ल्याइएको छ । एयरपोर्टबाट हतकडी नलगाई उनलाई सीआइबीको कार्यालय पुर्याइएको थियो । आजै अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
भातै छोडेर भारत भाग्दै थिए महरा, प्रहरीले पिछा गरेर यसरी समात्यो
प्रहरीका अनुसार उनी भित्री बाटो हुँदै भारत भाग्न खोज्दै थिए । प्रहरीले पिछा गरिरहेको जानकारी पाएपछि महरा विहानको खाना छाडेर हिँडेका थिए । यस विषयमा जानकार प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएपछि उनी पक्राउ परेका थिए । उनलाई पक्राउ गर्ने विषयमा यसअघि नै प्रचण्डलेसमेत ग्रिन सिग्नल दिईसकेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी