×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादीको उपाध्यक्षबाट कृष्ण बहादुर महराले दिए ‘नैतिकताका आधार’मा राजिनामा

PRIME CA

माओवादीको उपाध्यक्षबाट कृष्ण बहादुर महराले दिए ‘नैतिकताका आधार’मा राजिनामा

६ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं ।  सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो अनुसन्धान नसकिउन्जेल सम्मका लागि भन्दै राजिनामा दिएका हुन् ।
मंगलबार बसेको पार्टी पदाधिकारीको बैठक उनलाई राजिनामा दिन लगाउने, अन्यथा निलम्बन गर्ने विषयमा छलफल गरेको थियो । त्यसपछि निलम्बन हुने डरले उनले आफैंले राजिनामा दिएका हुन् ।
प्रहरीले उनीमाथि सुन प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: