×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक, वित्तीय संस्थाविरुद्ध बोल्नेलाई कार्वाही गर्न गृहको परिपत्र

PRIME CA

बैंक, वित्तीय संस्थाविरुद्ध बोल्नेलाई कार्वाही गर्न गृहको परिपत्र

८ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउनेहरुलाई कार्वाही गर्न निर्देशन दिएका छन् । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई २१ बुँदे परिपत्र जारी गर्दै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्रालयले जारी गरेको परिपत्रमा बैंक तथा वित्तीय संस्थाप्रति नागरिकको भरोसा टुट्ने गरी नकरात्मक अभिव्यक्ति दिनेहरुलाई पक्राउ गरी कार्वाही गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मक अभिव्यक्ति दिने व्यक्ति, समूह र संस्थाको पहिचान गरी अगल–अलग सूची तयार गरेर गैरकानूनी गतिविधिहरुलाई पूर्णतया निस्तेज गर्न ३ महिनाको अल्पकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्न परिपत्र गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: