काठमाडौँ । सरकारले २० अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । चैत १२ गते (सोमबार) सरकारले राष्ट्र बैंकमार्फत २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।
चार प्रकारको ट्रेजरी बिल जारी गर्दै कुन २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब, ९१ दिने ट्रेजरीका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ ।
त्यस्तै, २८ दिने बाहेक ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी पुरानै नवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्