×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउँदै सरकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउँदै सरकार

Artha Sarokar

१२ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले २० अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । चैत १२ गते (सोमबार) सरकारले राष्ट्र बैंकमार्फत २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।

चार प्रकारको ट्रेजरी बिल जारी गर्दै कुन २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब, ९१ दिने ट्रेजरीका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ ।

त्यस्तै, २८ दिने बाहेक ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी पुरानै नवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी