×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १७.०१ अंकले घट्यो नेप्से परिसूचक

PRIME CA
GLOBAL IME BANK

सोमबार १७.०१ अंकले घट्यो नेप्से परिसूचक

१२ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०४ कम्पनीको एक करोड ७० लाख ६१ हजार १२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ९० लाख २५ हजार ८ सय ५६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल बालाजु नेपालका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: