काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला एक लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११०० रुपैयाँले बढेर एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ११०० रुपैयाँले बढेर प्रतितोला एक लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १५१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ९ हजार ६ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ९ हजार एक सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२९४.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्