काठमाडौं । देशका विभिन्न स्थानमा एसइईका प्रश्नपत्र आउट भएको पाईएको छ । शुक्रबार बझाङ र सिराहामा नेपाली विषयको प्रश्नपत्र आउट भएको हो।
बझाङको शान्ती उच्च माध्यामिक विद्यालय र बान्निचौर स्रोत केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो भने सिरहामा केन्द्राध्यक्ष र गार्डकै सहयोगमा प्रश्नपत्र बाहिरिएको पाइएको छ । परिक्षा सुरु भएको १० मिनेट मै प्रश्नपत्र आउट भएपछि उक्त प्रश्नपत्रहरु सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् ।
प्रश्नपत्र आउट भएपछी यी ठाउँमा परिक्षा रद्द गर्ने तयारी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्