काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज ) आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ११ हजार ४ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १० हजार ९ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३०७.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्