×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार स्थिर रह्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार स्थिर रह्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

Artha Sarokar

१८ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज ) आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ३० हजार  रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ११ हजार ४ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य  १ लाख १० हजार ९ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३०७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी