काठमाडौँ । पोखरामा ५ तोला बढी सुन चोरी भएको छ । मंगलबार साँझ पोखरा महानगरपालिका-१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट सुन चोरी भएको हो ।
प्रहरीका अनुसार थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका विभिन्न गहना चोरी भएको छ ।
उक्त चोरीमा संलग्न व्यक्ति हाल फरार छन् । उनीहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्