×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १०.७१ अंकले घट्यो नेप्से परिसूचक

PRIME CA
GLOBAL IME BANK

बुधबार १०.७१ अंकले घट्यो नेप्से परिसूचक

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको ८६ लाख ९६ हजार ९ सय १८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ५४ लाख ८८ हजार १३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा माण्डु  हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: