×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ३.२४ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार ३.२४ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१३ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३ कम्पनीको ६३ लाख १२ हजार ५  सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ। यस कम्पनीको ११ करोड २६ लाख ४६ हजार ८ सय १७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मल्टिफाइनान्स फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी