×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्डका अध्यक्ष छनौट समितिका सदस्यको योग्यताको प्रमाण माग्दा प्रधानमन्त्री कार्यालयले पठायो यस्तो जवाफ

PRIME CA
GLOBAL IME BANK

बोर्डका अध्यक्ष छनौट समितिका सदस्यको योग्यताको प्रमाण माग्दा प्रधानमन्त्री कार्यालयले पठायो यस्तो जवाफ

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनोट समितिका सदस्य उदय निरौलाको योग्यताको प्रमाणका विषयमा परेको लगानीकर्ताको निवेदनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जवाफ दिएको छ । कार्यालयले सोको प्रमाण आफुहरुसँग नभएको जवाफ दिएको हो ।

सेयर लगानीकर्ता हरिबहादुर केसीले प्रमाण माग गरेर दिएको निवेदनको जवाफ दिंदै कार्यालयले सो विषय अर्थ मन्त्रालयसँग सम्बन्धित विषय भएकोले सो सूचना सम्बन्धित मन्त्रालयबाट नै लिन भन्दै जवाफ पठाएको छ ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: