काठमाडौँ । पूर्वउपराष्ट्रपति पुत्र दीपेश फेरि पक्राउ परेका छन् । पुनलाई सीआईबीको पत्रको आधारमा रुपन्देही प्रहरीले शुक्रबार फेरि पक्राउ गरेको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेका हुन् ।
सुन तस्करी प्रकरणमा समेत पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उनलाई यहि प्रकरणमा पक्राउ गरिएको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्