Skip to content
LAXMI SUNRISE BANK

लगानी सम्मेलन (LIVE)

अर्थ सरोकार

काठमाडौँ । लगानी सम्मेलन सुरु भएको छ । काठमाडौँमा आयोजना भईरहेको सो कार्यक्रममा विभिन्न देशका लगानीकर्ताहरु उपस्थित छन् । सो सम्मेलनको अर्थ सरोकारमा प्रत्यक्ष प्रशारण भईरहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै   अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् ।  विदेशी लगानीकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

थप अपडेट अर्थ सरोकारमा हेर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=76UnPcUWlcg

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK