×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर…(सूचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर…(सूचनासहित)

Artha Sarokar

२० बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, रिलेसनसिप अफिसरका साथै केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्टेन्ट माग गरेको हो ।

बैंकका अनुसार स्नातकोत्तर गरेकालाई बढी प्राथमिकता दिइनेछ । इच्छुक व्यक्तिहरूसँग  ५ वर्षदखि न्यूनतम २ वर्ष कार्य गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका व्यक्तिहरुले बैंकको आधिकारिक वेबसाइटमार्फत आगामी जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तो छ सूचना: 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी