काठमाडौं । सरकारले सूचना प्रविधिलाई डिजिटल रुपान्तरणको आधारको रुपमा लिई सामाजिक, आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्न अगामी दशकलाई ‘सूचना प्रविधि दशक’ का रुपमा मनाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै संसद्को संयुक्त सदनमा मंगलबार यस्तो घोषणा गरेका हुन् ।
सूचना प्रविधिको उद्योगलाई रोजगारी सिर्जनाको क्षेत्रका रुपमा अगाडि बढाइ नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रुपमा स्थापना गरिने पौडेलले उल्लेख गरे ।
काठमाडौंसहित सातै प्रदेश राजधानीमा सूचना प्रविधि वर्क स्टेसन स्थापना गरिने सरकारको नीति रहेको पौडेलले उल्लेख गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्