×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्सोरेन्समा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता…(सूचनासहित )

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन लाइफ इन्सोरेन्समा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता…(सूचनासहित )

Artha Sarokar

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले इन्भेष्टमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार आवेदकले सिए, फाइनान्स वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै, आवेदकसँग सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्यअनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ १६ गतेभित्र दरखास्त दिन सक्नेछन् । यस्तो छ बैंकले सार्वजनिक गरेको सूचनाः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी