संसदमा कांग्रेसको अवरोध कायम, चर्को नाराबाजी अर्थ सरोकार ३ जेष्ठ २०८१, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध कायम राखेको छ । बिहीबार ६ बजे बसेको संसदको बैठक सुरु हुने बित्तिकै कांग्रेसले अवरोध गरेको हो । सभामुख देवराज घिमिरे बोल्ने बित्तिकै कांग्रेसका सांसदले नाराबाजी गरेका छन् । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’