काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थामा जागिर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा जागिर खुलाएको हो ।
कम्पनीले कर्मचारी माग गरेको उक्त पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । आवेदन दिने व्यक्ति शिक्षण संस्थाबाट एसएलसी पास गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
यस्तै, उमेरको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुने जनाइएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
त्यसैगरी तलब, भत्ता र सुविधाहरु संस्थाको नियम अनुसार हुने कम्पनीले जारी गरेको सूचना उल्लेख गरिएको छ । यस्तो छ कम्पनीले सार्वजनिक गरेको सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्