काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले जेठ ९ गतेदेखि ७ लाख १७ हजार ४ सय ४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदन आगामी ३५ दिनभित्र आवेदन दिन सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्