काठमाडौं । ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका-१० बस्ने १८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
उनलाई ललितपुर महानगरपालिका(२ सानेपाबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका युवकको साथबाट प्रहरीले एक हजार दरका ५ थान नक्कली नोट बरामद गरेको गरेको छ ।
प्रहरी बिट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्